म्यानमामा अस्पतालमाथि हवाई आक्रमण, संयुक्त राष्ट्रसङ्घद्वारा स्वतन्त्र अनुसन्धानको माग - healthbani.com
Source: htlt
म्यानमाको सैन्य ‘जुन्ता’ले पश्चिमी राखाइन राज्यको म्राउक–उस्थित सरकारी अस्पतालमा गरिएको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु नभएको दाबी गरेको छ । बुधबार राति भएको उक्त आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको सहायता संस्थाहरूले बताएका छन् । तर सरकारी सञ्चारमाध्यम ग्लोबल न्यु लाइट अफ म्यानमार मा प्रकाशित वक्तव्यमा जुन्ताले मृतक र घाइतेहरू ‘आतङ्ककारी र उनीहरूका...