जापानमा घातक भालु आक्रमणपछि सेना तैनाथ - gorkhapatraonline.com
Source: gork
टोकियो, कात्तिक १९ गते । यस वर्ष रेकर्ड स्तरमा पुगेको घातक भालु आक्रमणबाट प्रभावित जापानको उत्तरी क्षेत्रमा जापानी सरकारले बुधबारदेखि सेना तैनाथ गर्न थालेको छ । प्रधानमन्त्री साने...