सम्भव हुने सबै परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्री खनालको निर्देशन - nepalkhabar.com
Source: nkkb
अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित भई आएका सार्वजनिक निजी साझेदारी मोडेलका सम्भव हुने सबै परियोजनालाई अघि बढाउन निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा भएको सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐेन २०७५ अनुसारको अनुगमन तथा सहजीकरण समितिको १२औं बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजनाहरुलाई अघि बढाउन निर्देशन ...