Redirecting...

सप्तरीमा आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन निर्देशन - www.onlinekhabar.com

सप्तरीमा आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन निर्देशन - www.onlinekhabar.com
Source: onkh

१४ माघ, सप्तरी । सप्तरीका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको विभिन्न स्थानमा राखिएका झण्डा, पोस्टरसहितका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ । जिल्लामा आचारसंहिता उल्लंघन भइरहेको गुनासो बढेपछि राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो । उक्त छलफलमा मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले राजनीतिक दलका प्रतिनिधि…