Redirecting...

सभापतिमा गगनको मात्रै उम्मेदवारी, महामन्त्रीमा विश्वप्रकाश र प्रदीपबीच भारी प्रतिस्पर्धा हुने पक्का - bishwokhabar.com

सभापतिमा गगनको मात्रै उम्मेदवारी, महामन्त्रीमा विश्वप्रकाश र प्रदीपबीच भारी प्रतिस्पर्धा हुने पक्का - bishwokhabar.com
Source: bsbk

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा प्रदीप पौडेल र गुरुराज घिमिरेले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन समिति स्रोतका अनुसार भृकुटीमण्डपमा जारी महाधिवेशनमा दुवैले उम्मेदवारी दर्ता गराएका हुन् । सभापति पदमा भने गगन थापाको एकल उम्मेदवारी परेको छ । सहमतिका लागि थापाले शेरबहादुर देउवासँग गरेको वार्ता असफल भएपछि महामन्त्री थापा र शर्माले कानुनविद्सँग परामर्श गरिरहेका छन् । निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवारको नामावली दिउँसो १ बजे सार्वजनिक हुनेछ ।