Redirecting...

काउन्सिल निर्वाचनका लागि नवीन र सिर्जनात्मक उपाय अपनाएर मत माग्दै डा. रविन बस्नेत - swasthyakhabar.com

काउन्सिल निर्वाचनका लागि नवीन र सिर्जनात्मक उपाय अपनाएर मत माग्दै डा. रविन बस्नेत - swasthyakhabar.com
Source: swkh

उनी पुस्तक पढ्ने क्रममा प्रयोग गर्न मिल्ने उक्त बुकमार्क मतदातालाई वितरण गर्दै हिँडिरहेका छन्। डा. बस्नेतका अनुसार यो बुकमार्क केवल प्रचार सामग्री मात्र नभई, निर्वाचनपछि पनि मतदाताले हरेकपटक किताब खोल्दा आफ्नो एजेन्डा सम्झेर ‘के काम भयो, के हुँदैछ’ भनेर प्रश्न गर्न सकून् भन्ने उद्देश्यले तयार गरिएको हो।