बल्खुमा टिकट काउन्टरका ७ कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ - www.imagekhabar.com
Source: imkh
काठमाडाैं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा ईभी भ्यानका टिकट काउन्टरहरूमा कार्यरत कर्मचारीहरूले लागुऔषध सेवन गरी यात्रु तथा पैदल यात्रुलाई दुःख–हैरानी दिएको भन्ने जनगुनासोपछि प्रहरीले कारबाही गरेको छ । आइतबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट खटिएको प्राविधिक ल्याब टेक्निसियन, लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र प्रहरी वृत्त कालीमाटीको संयुक्त टोलीले टिकट काउन्टरमा कार्यरत कर्मचारीहरूको परीक्षण गरेको थियो […] The post बल्खुमा टिकट काउन्टरका ७ कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ appeared first on Imagekhabar - Online News Portal of Nepal.