कुमारी बैंकको नेतृत्वमा जलविद्युत आयोजनामा १३ संस्थाको सहवित्तीय व्यवस्थापन: १४ बैंकले ४१ अर्ब ६० करोड लगानी गर्ने - singhadurbarnews.com
Source: snbr
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।...