Redirecting...

भन्सार समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना छैन: ट्रम्प - nepalkhabar.com

भन्सार समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना छैन: ट्रम्प - nepalkhabar.com
Source: nkkb

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार मामिला समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना नभएको बताएका छन्। भारतविरुद्ध ५० प्रतिशत भन्सार घोषणापछि ऊसँग व्यापार वार्ताको कुनै सम्भावना छ भनेर ह्वाइट हाउसका एक पत्रकारले सोध्दा ट्रम्पले भने, ‘छैन, हामीले यसलाई समाधान नगरेसम्म छैन।’ ट्रम्पको यो अभिव्यक्ति बिहीबार रुससँग व्या...