Redirecting...

संसद् पुनर्स्थापनाबारे कांग्रेस र एमालेले गरे सभामुखसँग छलफल - www.drishtinews.com

संसद् पुनर्स्थापनाबारे कांग्रेस र एमालेले गरे सभामुखसँग छलफल - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर भेटघाट गरेका हुन् । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले चिया–कफी खान गएका बताउँदै अनौपचारिक कुराकानी भएको बताए । संसद् पुनर्स्थापना र […]