Redirecting...

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित - farakdhar.com

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित - farakdhar.com
Source: FRDH

बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्थानीय  घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सुनसान हुन थालेका छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज-१६ का रामप्रसाद थारू बताउँछन् । चिसोले दम, निमोनियाँ, रूघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पता...