‘बिगुल’को टिजर रिलिजसँगै रिसाइन् बेनिशा, हुँदै नभएको विषय जोडेको आरोप - www.ukeraa.com
Source: uker
काठमाडौं : रमेश कोइरालाको निर्देशनमा निर्माण भएको फिल्म ‘बिगुल’को टिजर रिलिज भएसँगै यसकी अभिनेत्री बेनिशा हमाल निर्देशकसँग रिसाएकी छिन्। टिजर रिलिज भएपछि अधिकांश कमेन्टकर्ताले हमालको तारिफ गरेका छन्। तर उनी भने रिसाएकी छिन्। फिल्मको ट्रेलरले राजनीतिक विषय वस्तु बोकेको देखिन्छ। टिजरको अन्तिममा निर्देशक कोइरालाले बठ्याइँ गर्दै जेन्जीको कथा वाचन गरेपछि अ…