सिड्नी गोलीकाण्डः मृतकको संख्या १६ पुग्यो - nepallive.com
Source: nliv
न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमवार बिहान गोलीकाण्डपछि १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीको एक विज्ञप्तिमा १४ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जनाको अस्पतालमा मृत्यु भएको उल्लेख छ ।