Redirecting...

एमाले महाधिवेशनमा यी हुन् मनोनीत १०८ प्रतिनिधि - barnanmedia.com

एमाले महाधिवेशनमा यी हुन् मनोनीत १०८ प्रतिनिधि - barnanmedia.com
Source: bnmm

काठमाडौं । नेकपा ९एमाले०ले पार्टीको ११औँ महाधिवेशनमा सहभागी हुने १०८ प्रतिनिधि मनोनयन गरेको छ । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १०८ जनाको नाम पार्टीले सार्वजनिक गरेको हो । शुक्रबार ९मंसिर २६० बसेको पार्टी सचिवालय बैठकबाट मनोनीत प्रतिनिधिको टुंगो लगाइएको एमालेले जनाएको छ । मनोनीत प्रतिनिधिको सूची हेर्नोस्–