संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा नेविसंघका टंक पराजुलीलाई जिम्मेवारी - www.onlinekhabar.com
Source: onkh
२८ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघले संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा टंक पराजुलीलाई जिम्मेवारी तोेकेको छ । संघका अध्यक्ष दुजाङ शर्पाले संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा पराजुलीलाई जिम्मेवारी दिएका हुन् । संघको विधान, नीति तथा निर्देशन अनुसार जिम्मेवारी बहन गर्न र निर्धारित समयभित्र अधिवेशन गराउन पराजुलीलाई कार्यादेश दिइएको छ । पराजुली प्रदर्शनमार्गस्थित वाल्मिकी क्याम्पसमा…