सेवा चुस्त पार्न नेपाल प्रहरीले सुरु गर्यो ‘स्वचालित मूल्याङ्कन प्रणाली’ - barnanmedia.com
Source: bnmm
नेपाल प्रहरीले बदलिँदो परिस्थितिअनुसार प्रहरी सेवा प्रभावकारी बनाउन स्वचालित मूल्याङ्कन प्रणाली लागू गरेको छ । प्रहरी महानिरीक्षकलाई दैनिक रिपोर्टिङ हुने गरी उक्त प्रणाली सुरु गरिएको र आज जिल्लाबाट रिपोर्टिङ भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले राससलाई जानकारी दिए । उक्त प्रणालीका लागि ७० वटा सूचक बनाइएको र प्रहरीको तल्…