बीमा कम्पनीहरूलाई सबै भुक्तानी विद्युतीय माध्यमबाट गर्न प्राधिकरणको निर्देशन - www.drishtinews.com
Source: dist
काठमाडौं । बीमा प्राधिकरणले सञ्चालनमा रहेका बीमा कम्पनीहरूले आउँदो १ माघदेखि सबै प्रकारका भुक्तानी विद्युतीय माध्यम (बैङ्किङ प्रणाली) बाट गर्न निर्देशन दिएको छ । मङ्गलवार प्राधिकरणले परिपत्र जारी गर्दै सबै बिमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो । प्राधिकरणले निर्देशनमा भनेको छ, ‘त्यहाँबाट हुने सबै प्रकारको भुक्तानीहरू माघ १ देखि सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैङ्क […]