Redirecting...

१३ तस्बिरमा हेर्नुहोस् मुस्ताङ, हुम्ला, बाजुरा र बैतडीमा हिमपात - nepalkhabar.com

१३ तस्बिरमा हेर्नुहोस् मुस्ताङ, हुम्ला, बाजुरा र बैतडीमा हिमपात - nepalkhabar.com
Source: nkkb

मुस्ताङ, हुम्ला, बाजुरा र बैतडीलगायत जिल्लामा मंगलबार रातिदेखि भारी हिमपात भइरहेको छ।  जसका कारण ती जिल्लामा जनजीवन कष्टकर भइरहेको छ।  मुस्ताङमा डाँडाकाँडा पूरै सेताम्मे भएका छन् भने अधिकांश स्थानमा वर्षा पनि भएको छ। सशस्त्र भारी हिमपात कारण कागबेनी-कोरला सडक अवरुद्ध भएको छ। केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ। हिउँ परेसँ...