Redirecting...

कृषि सचिव डा.शर्माको कोलम्बो प्लान महासचिव पदमा उम्मेदवारी स्वीकृत - taksarnews.com

कृषि सचिव डा.शर्माको कोलम्बो प्लान महासचिव पदमा उम्मेदवारी स्वीकृत - taksarnews.com
Source: tsar

काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई कोलम्बो प्लानको नवौं महासचिव पदका लागि उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिइएको छ। मङ्सिर २२ गतेको मन्त्रिपरिषद् बैठकले यस निर्णयलाई अनुमोदन गरेको हो। कोलम्बो प्लान दक्षिण एशियाली क्षेत्रका देशहरूबिच आर्थिक तथा कृषि विकास सहयोग सुदृढ पार्नका लागि कार्यरत एक महत्वपूर्ण बहुपक्षीय संस्था हो।