‘कुलिङ पिरियडमा छानबिन समितिको प्रतिवेदनलाई कार्यान्वयनमा गर्नुपर्छ’ - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ अफ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न बनेको विशेष समितिको प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले संसदीय गतिविधिमा संलग्न रहने व्यक्तिहरुलाई थप जिम्मेवार बनाउन समितिको प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयनमा लैजानुपर्ने बताएका हुन् । उनले समितिको मुख्य जिम्मेवारीमा रहेका […]