माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा - everestheadlines.com
Source: evhd
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ ।भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा