ओली प्यानलमा तीन नेताको विद्रोह, कृष्णगोपालले गुटै छाडे, प्रदीप ज्ञवाली घर हिँडे, राजेन्द्रको स्वतन्त्र उम्मेदवारी - www.ukeraa.com
Source: uker
काठमाडौं : एमालेको ११ औँ महाधिवेशनका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल दुवैले उम्मेदवारी दर्ता गरे। दुवै समूह प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धाको तयारीमा रहेको बेलामा ओली समूहमा भने विद्रोह र असन्तुष्टि देखियो। स्थायी समिति सदस्य राजेन्द्र गौतमले ओली समूहमा उपमहासचिवमा ठाउँ नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। महासचिवमा दावेदारी पेस गर्द…