नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी खरेल पक्राउ, पीडितसँग पैसा उठाउने गर्थे - www.lokpath.com
Source: LKPT
काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणका फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको फतुवा हर्साह–९ का ४१ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राख्न अनुमति लिइ अनुसन्धानलाई अघि बढाएको छ । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले […]