इक्यान निर्वाचन : लक्ष्मण पौडेल समूहको प्यानल सार्वजनिक - pradeskhabar.com
Source: pkbr
काठमाडौं : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचन २०८२ लाई लक्षित गर्दै लक्ष्मण पौडेल नेतृत्वको समूहले उम्मेदवार घोषणा गरेको छ । शनिबार ‘सक्षम नेतृत्व, सशक्त इक्यान’ भन्ने नारासहित आयोजित कार्यक्रममा पौडेल समूहले आफ्नो प्यानल सार्वजनिक