काठमाडौं-ल्हासा पुनः बस सेवा सञ्चालनमा सहमति - www.drishtinews.com
Source: dist
काठमाडौँ । नेपाल-चीन वाणिज्य सचिवस्तरीय बैठकले काठमाडौं-ल्हासा पुनः बस सेवा सञ्चालन गर्ने सहमति गरेको छ । साथै बैठकले पूर्वाधार निर्माणलाई गति दिने र सीमा व्यवस्थापन प्रणाली सुधार गर्ने विषयमा पनि साझा समझदारी बनाएको छ। माघ ६-७ मा चीनको ल्हासामा सम्पन्न तेस्रो नेपाल-चीन वाणिज्य सचिवस्तरीय बैठकमा द्विपक्षीय व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण, प्राविधिक सहकार्य तथा व्यापारिक […]