सिद्धार्थ बैंकका ग्राहकले सोल्टी होटेल्स एन्ड रिसोर्टमा २० प्रतिशत सम्मको छुट पाउने - www.ajakoartha.com
Source: arth
काठमाडौं- सिद्धार्थ बैंक र द सोल्टी होटेल्स एन्ड रिसोर्ट बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमिएर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरि, सोल्टी