विद्यालय स्तरीय फुटबलमा बालसंसार र धनकुटा इङ्लिस बोर्डिङ विजयी - ekantipur.com
Source: kant
माघ २९ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भएको प्रतियोगितामा यू–१२ मा ८ तथा यू–१४ मा ७ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।