Redirecting...

भदौ दोस्रो सातादेखि फेरि आन्दोलन थाल्ने शिक्षक महासंघको चेतावनी - nepalkhabar.com

भदौ दोस्रो सातादेखि फेरि आन्दोलन थाल्ने शिक्षक महासंघको चेतावनी - nepalkhabar.com
Source: nkkb

नेपाल शिक्षक महासंघले भदौको दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने जनाएको छ। महासंघको आज बसेको बैठकले सम्झौता अनुसार विद्यालय शिक्षा ऐन नआए भदौको दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।  महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ऐन पास हुने प्रकृयामा नगए र सहमति अनुसार ऐन नबने आन्दोलन सुरु गर्ने बताए। &lsquo...