Redirecting...

अस्ट्रेलियाको सिड्नीमा गोली चल्दा १२ जनाको मृत्यु, ११ घाइते - barnanmedia.com

अस्ट्रेलियाको सिड्नीमा गोली चल्दा १२ जनाको मृत्यु, ११ घाइते - barnanmedia.com
Source: bnmm

अस्ट्रेलियाको न्यु साउथ वेल्सअन्तर्गत सिड्नीको बोन्डी बिच (समुद्र तट) मा गोली चल्दा १२ जनाको मृत्युु भएको छ भने ११ जना घाइते भएका छन्। सिड्नीस्थित बीबीसी संवाददाता टिफनी टर्नबुलले न्यु साउथ वेल्सका प्रहरी प्रमुख क्रिस मिन्सले मृत्यु हुनेको संख्या १२ पुगेको पुष्टि गरेको बताएका छन्। अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरीले एक्समा पोस्ट गरेको छ, 'सार्वजनिक क्षे…