स्वस्थ जीवनका लागि आयुर्वेदिक चिकित्सा - swasthyakhabar.com
Source: swkh
धर्तीका करिव आठ अर्व मानिसहरूको शरीरको बनौट कफ, पित्त र वात नामक त्रिद्वोषको संयोजनबाट बनेको हुन्छ । महर्षि बाग्भटका अनुसार कफ असन्तुलित भएमा २८ प्रकारका, पित्त बिग्रिएमा ४० प्रकारका र वातको गडबडीले ८० प्रकारका रोगहरू मानवीय शरीरमा लाग्ने हुन्छ ।