यी हुन् युट्युबले क्रियटरलाई दिने प्ले बटन ! - techpana.com
Source: tcpn
काठमाडौँ । युट्युबले आधिकारिक रूपमा सन् २०१२ देखि आफ्ना सफल कन्टेन्ट क्रियटरलाई सम्मान गर्न ‘युट्युब क्रियटर अवार्ड्स’ को रूपमा प्ले बटन दिन सुरु गरेको हो । यसलाई सामान्य भाषामा ‘युट्युब प्ले बटन’ भनिन्छ । सुरुवातमा युट्युब एउटा भिडिओ शेयरिङ प्लेटफर्म मात्र थियो । तर समयसँगै यो व्यक्तिका लागि आफ्नो प्रतिभा देखाउने, समुदाय बनाउने र करियर नै स्थापित गर्ने माध्यम बन्यो । युट्युबले यी क्रियटरको मिहिनेत र प्लेटफर्मप्रतिको योगदानलाई कदर गर्न एउटा भौतिक पुरस्कार (Tangible Reward) दिने योजना बनायो । यही सोचले ...