एमालेको एकल सिफारिसमा को-को परे - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ। यसैक्रममा नेकपा (एमाले)ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ। पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन्। एमालेले अहिलेसम्म २५ नेताको नाम सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको छ । एकल सिफारिस हुनेमा अध्यक्ष केपी शर्मा ओलीसहित ५ […]