Redirecting...

बाढी पहिरोले २० वटा सडक पूर्ण रूपमा बन्द  - www.lokpath.com

बाढी पहिरोले २० वटा सडक पूर्ण रूपमा बन्द  - www.lokpath.com
Source: LKPT

काठमाडौं । भारी वर्षा र त्यसपछिको बाढी पहिरोका कारण मुलुकभरका २० वटा सडक पूर्ण रूपमा बन्द भएका छन् । प्रहरीका अनुसार कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक, फाखेल–हुमाने–काठमाडौं सडक, कान्ति लोकपथ र त्रिभुवन राजपथ सडक खण्ड (हेटौंडा–भैँसे–नौबिसे) सडक, सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानको मध्यपहाडी राजमार्ग र मरिन गाउँपालिका–२ सिन्दुरेको मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, ओखलढुंगा […]