Redirecting...

काम मात्रै हुनुपर्ने बताउँदै गगन थापा भन्छन्- अब सिंहदरबार जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन - farakdhar.com

काम मात्रै हुनुपर्ने बताउँदै गगन थापा भन्छन्- अब सिंहदरबार जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन - farakdhar.com
Source: FRDH

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन् ।  सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सभापति थापाले आगामी पाँच वर्षमा जन भावना अनुसार सरकारले काम गर्नुपर्ने चुनौती रहेको बताए । उनले भने, ‘अब सिंहदरबार पनि जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन । हामीले कर्तव्य बोध गरेर काम गर्नुपर्छ । सुशासन कायम गर्नुपर्छ । जनता कुशासनले आजित भएका छन्, हामीले सुधार गर्नुपर्ने धेरै कुरा छन् । युवालाई रोजगारी चाहिएको छ, स्वास्थ्...