विद्या भट्टराईले भनिन् : ‘नेतृत्व परिवर्तनको अभ्यास लोकतान्त्रिक विधिबाट गर्दा आउने परिणामलाई स्वीकार्नुपर्छ’ - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेकी नेतृ विद्या भट्टराईले नेतृत्व परिवर्तनको अभ्यास लोकतान्त्रिक विधिबाट गर्दा आउने परिणामलाई सबैले स्वीकार्नुपर्ने बताएकी छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लोकतान्त्रिक प्रणालीलाई अभ्यास गर्दै गर्दा नेतृत्वबारे आँकलन गर्नु व्यर्थ हुने बताइन् । भट्टराईले भनिन्, ‘नेतृत्व परिवर्तनको अभ्यास लोकतान्त्रिक विधिबाट गर्नुपर्छ भनेर जुन अवलम्बन गरिन्छ भने त्यो विधिबाट जे आउँछ […]