Redirecting...

रास्वपा छाडेका सन्तोष परियारले मानुषी यमी भट्टराई र सुदन किराँतीसहितलाई समेटेर नयाँ दल गठन गर्ने - www.lokpath.com

रास्वपा छाडेका सन्तोष परियारले मानुषी यमी भट्टराई र सुदन किराँतीसहितलाई समेटेर नयाँ दल गठन गर्ने - www.lokpath.com
Source: LKPT

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका नेता सन्तोष परियारले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईपुत्री मानुषी यमी भट्टराई र पूर्व माओवादी नेता सुदन किराँती लगायतसँग मिलेर नयाँ पार्टी गठन गर्ने भएका छन् । नयाँ पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी वा प्रगतिशील नागरिक पार्टीलगायत विकल्पमा छलफल भइरहेको बताइएको छ । परियारले भने, ‘अब नयाँ पार्टी बनाउँछौँ । […]