सुदूरपश्चिम, काठमाण्डु र विराटनगर प्लेअफमा - www.drishtinews.com
Source: dist
काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तीन टिम प्लेअफमा पुगेका छन् । बिहिबारको खेलपछि सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । सुदूरपश्चिमको ६ खेलमा सबै खेल जितेर १२ अङ्क रहेको छ र शिर्ष स्थानमा छ । त्यस्तै काठमाण्डु गोर्खाजले लिग चरणका सबै ७ खेल खेलेर १० […]