Redirecting...

राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय - corporatekhabar.com

राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय - corporatekhabar.com
Source: cork

काठमाडौं । सरकारले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । ‍सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गतेका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । जेन जी आन्दोलनपछि पहिलो पटक राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न लागिएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ । The post राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.