Redirecting...

स्वीकृत लागतभन्दा अस्वाभाविक लागत  वृद्धि गरी अर्बौंको भ्रष्टाचार - annapurnapost.com

स्वीकृत लागतभन्दा अस्वाभाविक लागत  वृद्धि गरी अर्बौंको भ्रष्टाचार - annapurnapost.com
Source: anna

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक आर्थिक अनियमितता भएको भन्दै ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध आइतबार मुद्दा दर्ता गरेको छ। अख्तियारले ८ अर्ब ३७ करोड बिगो दाबी गर्दै ५ पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। राष्ट्रिय गौरवको पोखरा अन्तर्राष्ट्रिय विमानस्…