के साँच्चै इमरान खान पाकिस्तानको ‘राष्ट्रिय खतरा’ हुन् ? - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – शुक्रबार पाकिस्तानी सेनाको अन्तर–सेवा पब्लिक रिलेसन्स (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री तथा हाल जेलमा रहेका इमरान खानको आलोचना गर्दै उनलाई ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ बताए । आईएसपीआरका महानिर्देशकको भाषाशैलीले विषयको गम्भीरता स्पष्ट देखाउँछ । चौधरीले भने, ‘त्यो व्यक्तिको (इमरान खान) राष्ट्रिय सुरक्षाका लागि खतरा बनेको छ ।’ […]