Redirecting...

आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै - ekantipur.com

आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै - ekantipur.com
Source: kant

आज माघे सङ्‌क्रान्ति अर्थात् मकर सङ्‌क्रान्ति पर्व, देशभर मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।