साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै - annapurnapost.com
Source: anna
काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को खेलहरू शुक्रबार (आज)देखि त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सुरु हुँदैछन्। पहिलो खेलमा पाकिस्तानको टिम कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्घाटन खेल खेल्नेछन्। दुवै टिम प्रतियोगितामा सकारात्मक सुरुवात चाहन्छ। भुटानको प्रतिनिधित्व गरेको ट्रान्सपोर्ट य…