लुम्बिनीविरुद्ध विराटनगरको खराब सुरुवात, फाफ सस्तैमा आउट - farakdhar.com
Source: FRDH
दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डु प्लेसिस एनपिएल डेब्यू खेलमा १२ रन बनाएर आउट भएका छन् । विराटनगर किंग्सबाट एनपिएल खेलिरहेका उनलाई लुम्बिनी लायन्सका युवा बलर अभिषेष गौतमले आउट गरेका हुन् । टस हारेर ब्याटिङको मौका पाएको विराटनगरले खराब सुरुवात गर्दै ५ ओभरमा दुई विकेट गुमाएर जम्मा २१ रन बनाएको छ ।