यसरी दिइँदैछ शुक्लाकलीलाई तालिम - ekantipur.com
Source: kant
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रै गस्ती गर्न होस् वा वन्यजन्तुको उद्धार गर्न र पर्यटकलाई सफारी गर्नका लागि पिपरैयास्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकलीलाई तालिम दिने काम भइरहेको हो ।