वासिङ्टन वार्ता निष्कर्षविहीन, जेलेन्स्कीले मागे थप हवाई रक्षा सहयोग - hamrakura.com
Source: hmkr
रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई मुख्य निसाना बनाउँदा यो जाडो याम युक्रेनीहरूका लागि अहिलेसम्मकै कष्टकर बनेको छ।