Redirecting...

एनपीएल फाइनलमा सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने - www.drishtinews.com

एनपीएल फाइनलमा सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । योसँगै लुम्बिनी लायन्सले पहिला बलिङ गर्ने भएको छ । सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । प्रतियोगितामा […]