Redirecting...

तोसिमाको प्रस्ताव- कार्यकारी नेतृत्व भंग गरि जेनजीलाई समावेश गरौं - barnanmedia.com

तोसिमाको प्रस्ताव- कार्यकारी नेतृत्व भंग गरि जेनजीलाई समावेश गरौं - barnanmedia.com
Source: bnmm

काठमाडौँ, २३ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले वर्तमान कार्यकारी नेतृत्व (पदाधिकारी र सचिवालय) भंग गर्न माग गरेकी छन् । चितवनको सौराहामा चलिरहेको केन्द्रीय समितिको विस्तारित बैठकमा कार्कीले पार्टी रिफर्मेसनका लागि चार बुँदे मार्गचित्र प्रस्तुत गर्दै पदाधिकारी तथा सचिवालय भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपा…