कुञ्ज नाटकघरमा ‘विस्फोटको तेस्रो पाइला’ - farakdhar.com
Source: FRDH
नेपाली साहित्यका स्थापित स्रष्टा सरुभक्तद्वारा लिखित नाटक ‘विस्फोटको तेस्रो पाइला’ माघ ४ गतेदेखि २० गतेसम्म नयाँ बानेश्वर स्थित थापागाउँको कुञ्ज नाटकघरमा नियमित रूपमा मञ्चन भइरहेको छ । एभरेष्ट फिल्म एकेडेमी र कुञ्ज नाटकघरको सहकार्यमा तयार भएको यस नाटकले महिला उत्पीडन, मानवीय संवेदना तथा समसामयिक सामाजिक यथार्थलाई प्रस्तुत गर्छ । प्रयोगवादी शैलीमा प्रस्तुत नाटकले ‘विस्फोट’ का तीन तहलाई प्रतीकात्मक रूपमा चित्रण गर्दै मानवीय चेतना, विद्रोह र सामाजिक परिवर्तनका पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्छ ।&...