Redirecting...

ऋण असुलीका लागि गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो - bankingsamachar.com

ऋण असुलीका लागि गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो - bankingsamachar.com
Source: bkns

काठमाडौं – ऋण असुलीका लागि गएका ज्योति विकास बैंकका कर्मचारीलाई स्थानीयले कालोमोसो दलेका छन् । – उनीहरुले ऋण असुलीमा गएकाहरुलाई कालोमोसो दली, कुटपिट गरेर गाली गलौज गरेका हुन् । गत २५ गते अर्थात् बिहिबार स्थानीयले बैंकका कर्मचारीलाई कालोमोसो दलेर कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भएका यस्ता गतिविधिले समग्र बैंकिङ्ग क्षेत्रमा कार्यररत कर्मचारीको मनोबल घट्ने बैंकको भनाई छ ।