एक सय आठ जना महाधिवेशन प्रतिनिधि मनोनीत - barnanmedia.com
Source: bnmm
काठमाडौँ, २७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधिमा मनोनीत भएका छन् । शुक्रबारको सचिवालय बैठकले तीन प्रतिनिधि मनोनयन गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कूल प्रतिनिधिको पाँच प्रतिशतका दरले १०८ जनालाई मनोनयन गर्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । मनोनयन हुनुभएका प्र…